May 4, 2026
समाज

शनिबार बिहानैदेखि स्वयम्भु क्षेत्रमा चल्यो डोजर

Site Administrator | May 2, 2026 | 46 पटक हेरिएको
शनिबार बिहानैदेखि स्वयम्भु क्षेत्रमा चल्यो डोजर
अक्षरको आकार:

काठमाण्डु– सरकारले काठमाण्डुको स्वयम्भु क्षेत्रमा पनि डोजर चलाएको छ ।

शनिबार बिहानैदेखि स्वयम्भु क्षेत्रमा सरकारी जमिन अतिक्रमण गरेर बनाइएका संरचनाहरू भत्काउन थालेको हो । सरकारले दोस्रो चरणअन्तर्गत उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासी बस्तीमा शुक्रबार देखि डोजर चलाउन थालेको हो ।

शुक्रबार बल्खु, माछापोखरी, शंखमूल, बुद्धनगर, बालाजु लगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गरेको छ ।